Acupuncture (एक्युपञ्चर)
Acupuncture is a form of alternative medicine in which thin needles are inserted into the body. It is most commonly used to treat pain. It is also being used for overall wellness, including stress management. It is beneficial for verities of diseases.
शरीरको विभिन्न भागमा रहेको विशेष विन्दुमा मसिनो सियोको माध्यमले शरीरमा रहेको अवरोधहरु हटाउनुको साथै शरीरलाई सन्तुलनमा ल्याई रोगको उपचार गरिन्छ । एक्युपञ्चरले दुखाई सम्बन्धि रोगहरुलाई जरैदेखि निको पार्नुको साथै अरु विभिन्न हाडजोर्नी नशा सम्बन्धि, मुख बाङ्गीने, प्यारालाईसिस, साइटिका, टाउको दुख्ने (माइग्रेन), बाथ, जोर्नी दुख्ने, हड्डी खिइएको तथा नशा च्यापिएका विरामीलाई विशेष लाभदायिक हुन्छ ।
Leave a comment