Ayurvedic Massage (अभ्यङ्ग  – आर्युवेदिक मसाज)

Oil generated from different herbs and plant is used in a body for massage. It helps to make person active, full of energy as well as patient can be free from pain. Not only for sick people it is considered to be effective even for  healthy people to get rejuvenated.

विभिन्न सुगन्धित तथा औषधिजन्य तेलहरुको प्रयोग गरेर रक्त सञ्चारलाई सुधार राख्न शरीरमा विशेष दावाव दिएर गरिने मसाज विधिलाई अभ्यङ्ग भनिन्छ । यसले नयाँ जोस र जाँगर बढाउँछ, शरीरको थकान कम गर्नुका साथै दुखाई कम गर्छ । शारीरिक र मानसिक रुपमा फूर्तिलो बनाउछ ।

Leave a comment